चिनियाँ राष्ट्रपति सीको भ्रमणका यस्ता छन् एजेन्डा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक … Continue reading चिनियाँ राष्ट्रपति सीको भ्रमणका यस्ता छन् एजेन्डा